काठमाडौं, २९ साउन । घटनाको संख्या र यसबाट हुने क्षतिको हिसाबले गैरप्राकृतिक विपत् आगलागीलाई पहिलो स्थानमा लिन सकिन्छ । काठमाडौंमै पनि हरेक दिनजसो कहीँ न कहीँ आगलागीबाट मानविय र भौतिक क्षति भैरहेको छ । तसर्थ, आगलागीपश्चात् समाधान खोज्नेतर्फ मात्रै अल्मलिरहने राज्यले आगलागी हुनै नदिन तर्फ भने ...