काठमाडौं । साहित्य क्षेत्रमा कलम चलाउँदै आएका इन्द्रकाजी गुरुङले नयाँ गीत सार्वजनिक गरेका छन् । इन्द्रकाजीको रचना रहेको सो गीतको प्रमोशनल भिडियो समेत सार्वजनिक भएका छन् । सुवास गुरुङ युटुब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । सो गीतमा संगीत र स्वर भने आशु लामाले दिएका ...