काठमाडौं । मिस माल्टा चेरिस स्पिटेरी सोमबार बिहान नेपाल आएकी छिन्। उनीसहितको पाँच जना सदस्यीय टोली नेपाल घुम्नका लागि आएको हो। एकसाता लामो भ्रमणका लागि उनीहरुलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन बोर्डका सदस्य र कर्मचारीले स्वागत गरे। बोर्डको आधिकारिक फेसबुक पेजमा स्वागत गरेका तस्विरहरु राखिएको ...