काठमाडौं, २३ भदौ । एमाले उपमहासचिव विष्णु रिमाल प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारले शंकर पोखरेलको बचाउ गर्दै प्रदेश खारेज नहुने भन्नुभएको छ । सल्लाहकार रिमालले एबीसी टेलिभिजनको कार्यक्रम ‘आउटलुक ‘का लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा रिमालले आफ्नो पाटीका सचिव शंकर पोखरलेको बचाउ गर्दै उक्त कुरा बताएका ...