काठमाडौं । नेपालको राजनीतिक परिदृश्यमा निर्वाचनहरू सधैं तनाव र आशंकाहरूको घेरामा रहन्छन् । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र हुँदै गर्दा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा गरेको भेटवार्ताले यी आशंकाहरूलाई थप उजागर गरेको छ । बिहीबार ...