काठमाडौं । भेनेजुएलामा बुधबार गएको दुईवटा शक्तिशाली भूकम्पका कारण मानवीय क्षति बढ्दो छ। पछिल्लो विवरण अनुसार यस विपद्मा परी कम्तीमा ९२० जनाको मृत्यु भइसकेको छ भने हजारौं मानिस घाइते भएका छन्। अहिले उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएका मानिसहरूलाई जीवितै बाहिर निकाल्न ‘गोल्डेन विन्डो’ (महत्वपूर्ण समय) को अन्तिम ...