काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच पार्टीभित्रको आन्तरिक समस्या समाधानबारे छलफल भएको छ। आइतबार दिउँसो भएको भेटमा नेता कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ। पार्टी एकताका लागि ...
काठमाडौं । अमेरिकाको राष्ट्रिय ऋण पहिलोपटक ४० ट्रिलियन डलरभन्दा माथि पुगेको छ। पछिल्लो करिब पाँच महिनामै अमेरिकी सरकारको ऋण १ ट्रिलियन डलरले बढेको हो। अमेरिकी अर्थ मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार मंगलबारसम्म...
Kathmandu— Russian President Vladimir Putin met with U.S. envoys Steve Witkoff and Jared Kushner at the Kremlin on Saturday for renewed talks on ending Russia’s ...
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित नर्थवेस्ट फ्रेस्नोमा विमान दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। फ्रेस्नो फायर डिपार्टमेन्टका अनुसार शनिबार दिउँसो करिब ३ः४५ बजे सियरा
काठमाडौं । दशकौँदेखि विश्वको परम्परागत नक्सालाई सुधार गर्ने प्रयासले औपचारिक रूप लिँदै संयुक्त राष्ट्रसंघ महासभाले ‘इक्वल अर्थ’ कार्टोग्राफिक प्रोजेक्सनलाई समर्थन गरेको छ। सेप्टेम्बर ४ मा भएको मतदानमा १६४ देशले प्रस्तावको
किएभ । युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुशनरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘ठोस योजना’बारे छलफल गर्नुभएको छ। मस्कोमा शनिबार तीन
काठमाडौं । नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढीमा २७५ जना भारतीय नागरिक अझै बेपत्ता रहेको भारतले जनाएको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार नेपालका बाढी प्रभावित क्षेत्रबाट हालसम्म १६९
काठमाडौं । होर्मुज जलमार्ग र ओमानको खाडी क्षेत्रमा अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले ‘अनधिकृत’ रूपमा जलमार्ग प्रयोग गरेको आरोपमा
काठमाडौं । रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाले कूटनीतिक पहललाई पुनः तीव्र बनाएको छ। यसैक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुसनरले शनिबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर
काठमाडौं । गायिका निशा सुनारले तीज विशेष गीत ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक गरेकी छन्। गीतमा निशा सुनारसँगै प्रकाश सपुतको स्वर रहेको छ भने शब्द तथा संगीत पनि प्रकाश सपुतकै रहेको छ। भदौ १० गते नै सार्वजनिक गर्ने तयारी गरिएको यो गीत सोही दिन भोटेकोसीमा ...
काठमाडौं । नेपाल ‘ए’ले अस्ट्रेलियामा भएको एकदिवसीय अभ्यास शृंखला जितविहीन हुँदै टुंग्याएको छ। आइतबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ न्युजिल्यान्ड ‘ए’सँग २ विकेटले ...
काठमाडौं, १७ माघ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा रहेको सूचना वर्गिकरण समितिले संविधानले निर्दिष्ट गरेको सूचनाको हकलाई कुण्ठित गर्न खोजेको जनाइएको छ । बैरागी नेतृत्वको उक्त समितिले गत पुस १२ गते सरकार र पदाधिकारीको पारदर्शिता, अनियमितता र सार्वजनिक गर्नुपर्ने खालका सूचनालाई ...
काठमाडौं, ११ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनाल र कैलालीको लम्कीचुहा अस्पताल व्यवस्थापन समितिका सदस्य धिरेन्द्र थापाबीच अस्पतालको समस्या सम्बन्धी छलफलका क्रममा विवाद भएको छ। उक्त विवादको क्रममा सांसद खनालले आवेशमा दिएको अभिव्यक्ति समेटिएको भिडियो सार्वजनिक भएपछि घटना चर्चामा आएको हो। सांसद ...
काठमाडौं । यही भदौ १० गते आएको विनाशकारी बाढीपछि नेपालमा जारी उद्धार, राहत तथा फोरेन्सिक पहिचान कार्यमा सहयोग गर्न सिंगापुर प्रहरीले ३५ सदस्यीय टोली परिचालन गरेको छ। सिंगापुरबाट भदौ १७ गते नेपाल आएको टोलीले हवाई निगरानी, खोज तथा उद्धार र विपद्मा मृत्यु भएकाहरूको पहिचानमा नेपाली ...
बाजुरा । अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । गएराति लगातार परेको वर्षाका कारण बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायत स्थानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । त्यसैगरी ...
पोखरा । पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। संघको ३६औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयन गर्न आइतबार बिहान ८ बजेदेखि मतदान सुरु भएको हो। मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ। संघको नेतृत्वका लागि ...
काठमाडौं । नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले आइतबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा भोटेकोसी बाढीपछि जारी खोज, उद्धार तथा राहतसँगै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ। भेटवार्तामा गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको ...
काठमाडौं । रसुवाको भोटेकोसी हुँदै आएको बाढीपछि त्रिशूली त्रिशूली–३’बी’ जलविद्युत् आयोजनामा उद्धार कार्य जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार तीनवटा एक्स्काभेटर र ८९ जना नेपाली सेना परिचालन गरी कार्यालय भवन क्षेत्रमा उत्खनन तथा उद्धार कार्य भइरहेको छ । साथै, थप ...
काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रमा गएको विनाशकारी पहिरो तथा बाढीपछि चीनले नेपाललाई मौसम विज्ञानसम्बन्धी सूचना, तथ्यांक तथा उच्च प्रविधिमा आधारित मौसम पूर्वानुमान सेवा उपलब्ध गराउने क्रम तीव्र बनाएको छ। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार सीमापार विपद्को अनुगमन तथा आपत्कालीन उद्धारमा सहयोग पुर्याउन चीनले नेपाललाई भूउपग्रह तथ्यांकसहित ...
नेपालको राजनीतिक इतिहासमा विसं २०८० को दशक पात्र फेरबदलको दशक मात्र होइन, राजनीतिक संस्कार र नागरिक अपेक्षाबीचको सम्बन्ध पुनःपरिभाषित गर्ने एउटा महत्त्वपूर्ण मोडका रूपमा देखापरेको छ । परम्परागत दलहरूप्रति बढ्दो असन्तुष्टि, राज्य संयन्त्रप्रतिको अविश्वास र पुरानो राजनीतिक नेतृत्वको कार्यशैलीबाट दिक्क भएको पुस्ताले नयाँ विकल्प खोजेको ...
भक्तपुर । तीन दशकअघि भक्तपुरले एउटा फरक अभ्यास सुरु गर्यो—नगर प्रवेश गर्ने विदेशी पर्यटकसँग प्रवेश शुल्क लिने। त्यसबेला प्रतिपर्यटक ५० रुपैयाँबाट सुरु भएको शुल्कको यात्रा अहिले गैरसार्क मुलुकका पर्यटकका लागि २ हजार रुपैयाँ पुगेको छ। तर यो केवल शुल्क बढेको कथा होइन। यो ३२ वर्षमा ...
काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका किसान ज्यानको जोखिम मोलेर कृषि उपज बजार पुर्याउन बाध्य भएका छन्। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएपछि किसानले ढुंगा, लेदो र पहिरोको जोखिमबीच तरकारी बोकेरै बेनीघाट बजारसम्म पुग्नुपर्ने अवस्था आएको हो। कृष्णभीर क्षेत्रमा निरन्तर पहिरो खसिरहेका ...
काठमाडौं । संघीय निजामती सेवा विधेयकको चर्चासँगै निजामती सेवामा राजीनामा दिने क्रम बढेको छ। साउनयता मात्रै १४० जना निजामती कर्मचारीले सेवाबाट राजीनामा दिएका छन्। पछिल्लो पटक दोलखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरिप्रसाद घिमिरे र झापाका सीडीओ शिवराम गेलालले राजीनामा दिएका छन्। सहसचिव घिमिरेले यही भदौ ...
Kathmandu— A Cairo court has sentenced Egyptian TV presenter Sarah Khalifa and 11 others to death by hanging for their involvement in a drug trafficking...
2 mins readKathmandu— On August 13, a wall of soil collapsed at a disused...
3 mins readKathmandu— Following the Bhotekoshi flash flood that struck Nepal on August 26,...
1 mins read