भरतपुर, चितवन — एबिसी टेलिभिजनको ‘इलेक्सन एक्सप्रेस’ कार्यक्रम अन्तर्गत चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार रेणु दाहालसँग गरिएको विशेष कुराकानीमा उनले भरतपुर महानगरको सफल अनुभवलाई संघीय संसदसम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार दाहा संग विशेष अन्तर्वार्ता एबीसी ...