सिरियामा दशकभन्दा लामो रक्तपातपूर्ण गृहयुद्ध झन अन्धकारउन्मुख सिरियाली राष्ट्रपति बशर अल–असदको शासनको पतनले मध्यपूर्वमा इरानको “प्रोक्सी मानिने साम्राज्य ध्वस्त भएको छ । गाजा, लेबनानलाई यस अघि नै इजरायलले ध्वस्त पारिसकेको छ । गाजामाथिको नरसंहार जारी नै छ । तर, मध्यपूर्वमा सत्ता रिक्तताले स्थिर शासनको ...