शुभशंकर कँडेल: कुलत (एडिक्सन) शब्द सामान्यतया मनोचिकित्सा वा स्वास्थ्य विज्ञानमा प्रयोग हुने भए तापनि, राजनीतिमा यसले मनोवैज्ञानिक, सामाजिक र व्यवहारिक पक्षहरू पुरस्कार र डोपामिन मार्फत लागूपदार्थको सेवनले मस्तिष्कमा डोपामिन (खुशीको हर्मोन) रिलीज गर्छ, त्यसैगरी राजनीतिक गतिविधिमा संलग्न हुँदा पनि व्यक्तिले शक्तिशाली मनोवैज्ञानिक पुरस्कारहरू पाउने अभिलासालाई ...