काठमाडौं, जेठ १० । रास्वपा सभापति रवि लामिछानेसहित तीन जनामाथि लागेको सहकारी ठगी मुद्दाको अभियोग संशोधनसम्बन्धी तत्कालीन महान्यायाधिवक्ताको निर्णयलाई कास्की जिल्ला अदालतले स्वीकार गरेको छ । अहिले व्याप्त बनेको चर्चाअनुसार लामिछानेसहित जीवी राई र छविलाल बन्जाडे जोशीसमेत उक्त अभियोगबाट उन्मुक्त छन् ।अधिवक्ता केशवराज अर्यालका अनुसार ...