सिलिकन भ्यालीका कुलीन वर्गहरू आफ्नो प्रविधिले संसारलाई पार्ने जोखिमका बारेमा चिन्तित थिए। तर, उनीहरूले मानिसहरूलाई बिर्सिए। सन् २०१६ मा ओपनएआई (OpenAI) का साम अल्टम्यानले स्वीकार गरेका थिए, “म बाँच्नका लागि पूर्वतयारी गर्छु। मसँग बन्दुक, सुन, पोटासियम आयोडाइड, एन्टिबायोटिक्स, ब्याट्री, पानी, इजरायली सेनाले प्रयोग गर्ने ग्यास ...