काठमाडौं, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध गराउन माग गरेका छन् । ०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलन भएका बखत ओली प्रधानमन्त्री थिए । शुक्रबार ९असार १२० आयोग पुगेर ...