समकालीन नेपाली राजनीति बुझ्न आज एउटै व्यक्ति वा एउटै दल पर्याप्त छैन। अहिलेको शक्ति संरचना– एउटै रेखामा त्रिकोणीय प्रतित हुँदैछ । जहाँ केपी शर्मा ओली, रवि लामिछाने र बालेन्द्र शाह तीन भिन्न तर आपसमा गहिरो रूपमा गाँसिएका ध्रुवका रूपमा देखिन्छन्। यी तीनै पात्र फरक–फरक बाटोबाट उदाएका ...