काठमाडौं २० भदौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्कन रोक लगाउने केन्द्रीय कमिटी बैठकको निर्णयप्रति लिखित फरक मत राखेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको ५५औं सचिवालय बैठकमा उनले फरक मत दर्ता गराएका हुन्। पोखरेलले आफ्नो फरक मतमा विधानको ...