नुवाकोट । भोटेकोसी बाढीका कारण अवरुद्ध बनेको नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रमा यातायात सेवा सञ्चालनमा आएको छ। विदुरबाट ढुङ्गे हुँदै सवारीसाधन सञ्चालनमा आएपछि बाढी प्रभावित क्षेत्रमा आवागमन सहज भएको हो। बाढीबाट क्षति पुगेका सडक तथा डुबानमा परेका बस्तीमा यातायात सञ्चालनलाई जिल्ला विपद् व्यवस्थापन समितिले ...