काठमडौं । नेपालमा जग्गाको निजी स्वामित्व (private ownership) को अवधारणा प्राचीन कालदेखि नै थियो तर यो राज्यको सर्वोच्च स्वामित्व (eminent domain) बाट विकसित भएको हो। राज्यले जग्गा व्यक्तिलाई दान, पुरस्कार वा सेवा सुविधाको रूपमा दिएर निजी स्वामित्व स्थापित गरेको थियो। मुख्य प्रणालीहरू विर्ता (Birta), जागिर ...