काठमाडौँ, २७ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएका संशोधनहरू कुनै बदनियतले नभई प्राविधिक त्रुटी सच्याउन र जनहितका लागि गरिएको स्पष्ट पार्नुभएको छ । बुधवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै डा. वाग्लेले बजेट निर्माणका क्रममा भएका केही छिटफुट त्रुटीहरूलाई लिएर अनावश्यक भ्रम र ...