काठमाडौं । सरकारले आगामी दशकभर औसत ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य अघि सारेको छ । सुशासन, डिजिटाइजेसन, निजी लगानी र पूर्वाधार विस्तारमार्फत अर्थतन्त्रलाई तीव्र गतिमा अघि बढाउने सरकारको दाबी छ । तर अर्थतन्त्रको वर्तमान अवस्था हेर्दा लक्ष्य सहज भने देखिँदैन । निजी लगानी सुस्त छ, ...