एबीसी टिप्पणी : सुशासन र नैतिकताको राजनीति गर्ने उद्घोषसहित गत मंसिरको निर्वाचनमार्फत उदाएका रबि र उनको राष्ट्रिय स्वतन्त्र पार्टीले शक्ति र सत्ताप्रति आशक्ति देखाएर पुराना बेइमान भनिएका दलहरुलाई पनि माथ गरेको प्रष्टै देखिएको कुरा अब घाम जत्तिकै छर्लङ्ग भएको छ । नागरिकता विवादमा सर्वोच्च ...