काठमाडौं, १६ मंसिर । दक्षिण तथा दक्षिण–पूर्वी एशियाका विभिन्न देशहरू इन्डोनेशिया, श्रीलङ्का, थाइल्यान्ड र मलेशियामा आएको विनाशकारी बाढी–पहिरोले साढे ११ सय भन्दा धेरैको ज्यान गएको छ । हजारौं नागरिक घाइते भएका छन् भने धेरै अझै बेपत्ता भएका छन् ।इन्डोनेशियाको सुमात्रा, श्रीलङ्का, थाइल्यान्ड र मलेशियामा लगातार ...