काठमाडौँ/सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा निर्वाचनको मतदान प्रक्रिया जारी रहँदा दिउँसो १ बजेसम्म करिब ३० प्रतिशत मत खसेको छ। प्रदेशभर दिउँसो १ बजेसम्म ५ लाख ९ हजार २०० मत खसेका छन्, जसमध्ये महिला मतदाता २ लाख ६० हजार ४७८ र पुरुष २ लाख ४८ हजार ...