सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशबाट चुनावी अभियानलाई भावनात्मक र प्रतीकात्मक सन्देशसहित तीव्र बनाएको छ। सुर्खेतमा आयोजित आमसभामा वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका आकांक्षी बालेन्द्र शाह (बालेन) ले “तपाईंहरूको सपना बोकेर जान पाऊँ” भन्ने अपिल गरे भने सभापति रवि लामिछाने ले “लोकतन्त्रको निकास चुनावबाटै” हुने दाबी दोहोर्याए। संक्षिप्त तर ...