रूसी क्रान्तिले अविभाजित भारतका साहित्यिक र राजनीतिक व्यक्तित्वहरूलाई कसरी प्रेरित गर्यो ? सन् २०१९ ले भ्लादिमिर इलिच लेनिनको नेतृत्वमा भएको “रूसको समाजवादी क्रान्ति”, जसलाई “अक्टोबर क्रान्ति” पनि भनिन्छ, त्यसको १०२ वर्ष पूरा गरेको छ। भारतमा ब्रिटिस औपनिवेशिक शासनबाट स्वतन्त्रताको सङ्घर्ष विश्वकै पहिलो सफल क्रान्ति (जो ...