अछाम, ११ माघ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले विकास निर्माणका कार्यमा ढिलाईसुस्ती गर्नेलाई कार्वाही गर्ने बताएका छन् । आफ्ना मतदातालाई भेटन अछाम पुग्नु भएका रावलले साँफेबगरमा पत्रकारहरुसंग कुराकानी गर्दै वर्तमान सरकारले विकास निर्माणमा ढिलाईसुस्ती गर्नेमाथि कुनै कार्वाही नगर्दा कर्मचारी र ठेकेदारको मनोवल वढेको जिकिर गरे । ...