काठमाडौं, २२ माघ । इरान वार्तामा बस्न सहमत भएको छ। परमाणु कार्यक्रम सम्बन्धी सम्झौताका लागि वार्तामा बस्न अमेरिकाले लगातार विभिन्न तरिकाले दबाब दिएपछि इरान अन्ततः वार्ताका लागि तयार भएको हो। दुई देशबीच ओमानको राजधानी मस्कटमा वार्ता हुने सहमति भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। ...