ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत र युरोपेली संघबीच ऐतिहासिक व्यापार सम्झौता सम्पन्न


एबीसी न्यूज
माघ १५, २०८२ बिहीबार  १० : ३१ बजे

काठमाडौं १५ माघ– भारत र युरोपेली संघले नयाँ दिल्लीमा युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनको तीन दिने भ्रमणका क्रममा विभिन्न सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यस भ्रमणको मुख्य आकर्षण भारत–इयस मुक्त व्यापार सम्झौताको वार्ता सम्पन्न भएको संयुक्त घोषणा थियो । जसलाई सबै व्यापार सम्झौताहरूको जननी भनी वर्णन गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा यी सम्झौताहरू र घोषणा गरिएका थिए । जसले यस व्यापार सम्झौतालाई दुई अर्थतन्त्रहरू बीचको साझेदारीको उत्कृष्ट उदाहरण भएको बताउनु भयो । भारतको परराष्ट्र मन्त्रालयका अनुसार हस्ताक्षरित सम्झौताहरूमा सन् २०३० तर्फः एक संयुक्त भारत–युरोपेली संघ व्यापक रणनीतिक एजेन्डा र ग्रीन हाइड्रोजन टास्क फोर्सको स्थापना समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘विद्रोह अपरिहार्य थियो, अब डेलिभरी नै निर्णायक हुन्छ’ – डा. लोकराज बराल (भिडियोसहित)

हिमाल शर्मा: विद्यार्थी राजनीतिबाट पुस्तान्तरणका योद्धा, काठमाडौं–६ को उम्मेदवार

सम्बन्धित

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिकी पत्नी किम कन–हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय

ट्रम्पको धम्की: अमेरिकी नौसैनिक टोली इरानतर्फ अघि बढ्यो, आक्रमण भयावह हुनसक्ने

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाको विमान दुर्घटनामा निधन

बेलायतका प्रधानमन्त्री चीन भ्रमणमा : ७ वर्षपछि पहिलो उच्चस्तरीय भ्रमण

युक्रेन युद्धमा २० लाख सेना मारिएको एक अध्ययनको अनुमान

चन्द्रमामा ‘विश्वकै पहिलो होटल’ : २१ वर्षीय युवकको महत्वाकांक्षा, $२.५ लाख डिपोजिटबाट सुरु भयो बुकिङ !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com