८ माघ – घाना गोल्ड बोर्ड (गोल्डबोर्ड) ले इजिप्टको युरोजेट ग्रुपको सहायक कम्पनी गोल्ड कोस्ट रिफाइनरीसँग सुन प्रशोधन सम्झौतामा हस्ताक्षर गरेको छ । यो सम्झौता घानाको मूल्य अभिवृद्धि (भ्यालु एडिसन) लाई गहिरो बनाउने र सुनको मूल्य शृङ्खला (भ्यालु चेन) लाई सुदृढ पार्ने अभियानमा एक महत्वपूर्ण ...