ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घाना गोल्डबोर्ड र गोल्ड कोस्ट रिफाइनरीबीच स्थानीय रूपमा सुन प्रशोधन गर्ने सम्झौता


bhawani desk
माघ ८, २०८२ बिहीबार  १२ : २५ बजे

८ माघ – घाना गोल्ड बोर्ड (गोल्डबोर्ड) ले इजिप्टको युरोजेट ग्रुपको सहायक कम्पनी गोल्ड कोस्ट रिफाइनरीसँग सुन प्रशोधन सम्झौतामा हस्ताक्षर गरेको छ । यो सम्झौता घानाको मूल्य अभिवृद्धि (भ्यालु एडिसन) लाई गहिरो बनाउने र सुनको मूल्य शृङ्खला (भ्यालु चेन) लाई सुदृढ पार्ने अभियानमा एक महत्वपूर्ण कोशेढुङ्गा सावित भएको छ । घानाको राजधानी आक्रामा आयोजित हस्ताक्षर समारोहमा बोल्दै गोल्डबोर्डका प्रमुख कार्यकारी अधिकृत स्यामुएल ग्याम्फीले यो साझेदारीले कच्चा सुन निर्यातमा घानाको पुरानो निर्भरता र त्यसले देशको वित्तीय अवस्थामा पार्ने प्रभावलाई उल्ट्याउने बताउनुभयो । ग्याम्फीले यो सम्झौताले पत्ता लगाउन सकिने (ट्रेसेबल) सुनको उत्पादनमा उल्लेख्य वृद्धि गर्ने र निर्यात आम्दानी बढाउने बताउनु भयो । उहाँले हाल भारत जस्ता अन्य देशहरूमा घानाको सुन प्रशोधन गर्न खर्च भइरहेको विदेशी मुद्रा अब स्वदेशी अर्थतन्त्रमै रहने उल्लेख गर्नुभयो । गोल्ड कोस्ट रिफाइनरीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सेद डेराजले १० वर्षअघि घानामा निर्माण गरिएको यो रिफाइनरी पूर्ण रूपमा सुसज्जित, विश्वस्तरीय र आधुनिक रहेको र यसको वार्षिक १८० मेट्रिक टन सुन प्रशोधन गर्ने क्षमता रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

मिडियाले नरसंहारलाई कसरी ‘बेचिरहेको’ छ? : गाजा संहारको कथा

सम्बन्धित

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

चीनले एउटा स्वर्ण अवसर खेर फाल्दैछ

बधाईपत्रसमेत हस्तान्तरण नभएपछि काठमाडौंप्रति वासिङ्टनको असन्तुष्टि

हंगेरीको प्रधानमन्त्रीमा पिटर माग्यार निर्वाचित, ‘प्रणाली परिवर्तन’ गर्ने प्रतिवद्धता

रुस–युक्रने युद्ध चाँडै समाप्त हुने पुटिनको संकेत

बेइजिङमा ट्रम्प-सी शिखर सम्मेलन: विश्वकै सबैभन्दा महत्त्वपूर्ण सम्बन्धको व्यवस्थापन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com