ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

स्पेनमा दुईवटा रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको ज्यान गयो, ७३ जना घाइते


एबीसी न्यूज
माघ ५, २०८२ सोमबार  ७ : ५९ बजे

काठमाडौं, ५ माघ । बीबीसीका अनुसार दुर्घटना कोर्डोबा नजिकको आदामुज क्षेत्रमा भएको हो । मालागाबाट म्याड्रिडतर्फ जाँदै गरेको रेल हिजो बेलुकी स्थानीय समयअनुसार पौने ७ बजे पटरीबाट बाहिरिएको थियो । त्यही समयमा म्याड्रिडबाट ह्वेल्भातर्फ आउँदै गरेको अर्को रेलसँग ठोक्किँदा दुवै रेल पटरीबाट बाहिर खसेका हुन् ।एन्डालुसियन आपतकालीन सेवालाई उद्धृत गर्दै बीबीसीले उद्धारकर्मीहरूले डब्बाभित्र फसेका यात्रुहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका जनाएको छ । निजी रेल कम्पनी इर्योले मालागाबाट आएको रेलमा झन्डै ३ सय यात्रु रहेको पुष्टि गरेको छ ।दुर्घटनापछि म्याड्रिड र एन्डालुसिया बीचका सबै रेल सेवा बन्द गरिएका छन् । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले सरकार आपतकालीन सेवासँग मिलेर उद्धारको काम गरिरहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बिहान ६ बजेसम्म २५ क्षेत्रको नतिजा: रास्वपाको लहर, पुराना दल सीमित सिटमा

१६० निर्वाचन क्षेत्रमा मतगणना जारी: रास्वपा १६ सिटमा विजयी, १०२ क्षेत्रमा अग्रता

सम्बन्धित

कसले – वा केले – इरानको सर्वोच्च नेता अली खामेनेईको स्थान लिनेछ ?

इरान युद्धमा ‘अहिलेसम्मका विजेता’ नेतान्याहु :इकोनोमिष्ट

ट्रम्पको दाबी: ‘इरानी ‘पागलहरू’ पहिले आक्रमण गर्न लागेका थिए’

अमेरिका–इजरायलले इरान र लेबनानमा एकसाथ हमला, दूतावासहरू बन्द, हजारौं विस्थापित

एक व्यक्ति ट्रम्पको युद्ध !

मध्यपूर्वमा भूकम्प : इरान युद्ध ७२ घण्टामै दर्जनौं देशमा फैलियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com