काठमाडौं/पुणे : भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री तथा नेशनलिस्ट कांग्रेस पार्टी (एनसीपी–अजित गुट) का अध्यक्ष अजित पवार को विमान दुर्घटनामा निधन भएको छ। दुर्घटनामा विमानमा सवार ५ जना सबैको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्। हिन्दुस्तान टाइम्स, टाइम्स अफ इन्डिया र अन्य भारतीय मिडियाका अनुसार ...