भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले तपाईकै निमन्त्रणामा आएका हुन् भन्ने छ। यति नै बेला बोलाउनुको के कारण थियो ? हो, उहाँ मेरो निमन्त्रणामा आउनुभएको हो । ‘पार्टी ट पार्टी सम्बन्ध विकसित गर्न हामीले आवश्यक ठानिरहेका थियौं, उताबाट (भारत) पनि ...