काठमाडौं, २९ माघ । नेपालका सम्पूर्ण हाइकु कविहरूको साझा सङ्गठन “नेपाल हाइकु सङ्घ” केन्द्रीय समितिले “नेपाली हाइकु नेपाली सुगन्ध भन्ने नारासहित ”राष्ट्रिय हाइकु महोत्सव(२०८०” तथा हाइकु सम्मानको आयोजना गरेको छ । महोत्सवका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गर्दै निबन्धकार शङ्कर लामिछानेद्वारा ...