ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली कथानक गीतिचलचित्र भाग्य सार्वजनिक


एबीसी न्यूज

काठमाडौं, १३ पुस । नेपाली इतिहासमा दोश्रो गीतिचलचित्र भाग्य नेपाली कथानक चलचित्रको निमित्त २०७६ साल जेष्ठ १ गते नेपाल सरकार केन्द्रिय चलचित्र जाँच पास समितिबाट पास भएको थियो । चलचित्र जय मातृभूमि सिनेमा एण्ड क्रियशन प्रा। लि। ब्यानरमा निर्माण भएको हो । प्रदर्शनीको तयारी गर्दागर्दै संसारभरी कोरोना ९रोग० को महामारी चलेपछि प्रदर्शनीको तयारी रोकियो । लगभग चार बर्ष चलचित्र रोकिएपछि नेपाली कथानक गीतिचलचित्र भाग्य चन्द्रनिगाहपुर र काठमाडौमा प्रदर्शनीपछि युटुवमा सार्वजनिक भएको छ ।

सम्पूर्ण अभिनय र पूर्ण कथा चलचित्र सुरु हुँदादेखि अन्तसम्म गीत कै माध्यमबाट बिना वार्तालाप अभिनयको माध्यमबाट दर्शन स्रोतालाई मनोरञ्जन दिइएको छ । नेपाली चलचित्र जगतमा अहिलेसम्म नेपाली कथानक गीति चलचित्र डा। भोला रिजालबाट लेखिएको गौंथली (खण्ड काव्यमा आधारित) नेपाली कथानक चलचित्र पहिलो गीति चलचित्र हो भने भाग्य (गीतिकवितामा आधारित)नेपाली कथानक गीति चलचित्र नेपाली इतिहासकै दोश्रो गीति चलचित्र बन्न सफल भएको छ । चलचित्रमा दिना थामी, रमण थामी, राम कार्की, शान्ता कार्की, रानु कार्की, सुरेन्द्र महर्जन, सुर्य कमल राई, तृप्ती खड्का लगायत एक दर्जनभन्दा बढी गायक र गायिकाहरूको स्वर रहेको छ । बोलीचालीमा गरिने अभिनयभन्दा फरक नयाँ प्रयोग अनि वार्तालाप बिना कुराकानी नभै गीतबाट अभिनय गर्नु र दर्शक स्रोतालाई मनोरञ्जन दिनु फिल्मको मुख्य उदेश्य रहेको छ । चन्द्र निगाहपुर स्थित ब्रोसिस डिजिटल सिनेमा हलमा २०७६ जेष्ठ १५ गतेबाट पहिलो प्रदर्शनी र काठमाडौंमा २०८० हालसालै प्रदर्शनी गरिएको थियो । यसैगरी चलचित्र भाग्यले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी भएर उत्कृष्टताको अवार्ड प्राप्त गरेर अझै पनि सहभागिता जनाइ रहेको छ ।

चलचित्रमा सुरज गराच ९यसराज०, नीता ढुंगाना, सुनिल कटुवाल, अदिति श्रेष्ठ, पूर्णिमा लामा, विशाल के।सी, सानु ताम्राकार, प्रकाश श्रेष्ठ, कृष्ण भट्टराई, ईश्वर फुयाँल, निजल लामा, आयुषा श्रेष्ठ, सुरेन्द्र महर्जन, राजु श्रेष्ठ, सूर्य कमल राई, शंकर घतानी, रमेश एकल, नरेन्द्र भट्टराई, विष्णु के।सी, असिम शेर्पा,अतित लिम्बु, सुरेन्द्र अमात्य, जीवन शाही, तुलशा कटुवाल, छेकु लामा, निषा श्रेष्ठ र रोशन कुमार आदिको अभिनय रहेको छ ।

चलचित्र हेर्ने दर्शकहरूको प्रतिक्रिया अनुसार चन्द्रनिगाहपुर र काठमाडौमा प्रदर्शनी भएको उक्त चलचित्र हेर्ने दर्शकहरूको प्रतिक्रिया अनुसार अहिलेसम्म नै यस्तो चलचित्र नबनेको र सायदै यस्तो चलचित्र बन्न मुस्किल नै हुने प्रतिक्रिया आम दर्शनहरूले व्यक्त गरिएको थियो । संगीतकारको सङ्गीत, लेखकको लेखन शैली, निर्देशकको निर्देशन, कलाकारहरूको उत्कृष्ट अभिनय र फिल्ममा जोडिएका सम्पूर्ण व्यक्तिहरूको सहयोग अत्यन्तै महत्त्वपूर्ण रहेको छ । भाग्य गीतिचलचित्रको शुभ मुर्हत समारोह २०७३ साउन ३२ गते भएको थियो । रोशन कुमार श्रेष्ठद्वारा फिल्मको निर्देशन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com