ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिक टिनको छानोमुनि रात काट्न बाध्य ः कांग्रेस सांसद बुढा


एबीसी –न्युज
चैत्र २६, २०८२ बिहीबार  ४ : ०३ बजे


काठमाडौ, चैत्र , २६ गते, नेपाली कांग्रेसका सांसद खडक बहादुर बुढाले जाजारकोटका नागरिक टिनको छानो मुनि रात काट्न बाध्य भएको बताएका छन । संसदमा बोल्दै उनले यस्तो बताएका हुन । २०८० साल कात्तिक १७ गते जाजारकोटको रानी डाडा केन्द्रविन्दुु भएर आएको भुकम्पले ठुलो जनधनको क्षति पुराएको संसदमा उनले स्मरण गराए । भुकम्पबाट जाजारकोट पश्चिम र सल्यान जिल्लाका केहि भाग गरि करिव ८० हजार आवास क्षति ग्रस्त भएको उनको भनाई छ । जाजरकोट भूकम्प २०८० बाट प्रभावित संरचनाहरूको पुनर्निर्माण कार्य अझै सुस्त रहेको भन्दै उनले चिन्ता व्यक्त गरे । पीडित नागरिकलाई राहत र पुनर्निर्माणमा तीव्रता दिन पनि बुढाले जोड दिँए । उनले नागरिको सुरक्षित आवास र पुननिर्माणका लागि सरकारको गंभिर ध्यानाआकर्षण पनि गराएका छन । त्यस्तै संसदमा बुढाले मध्यपहाडी राजमार्ग तथा पुष्पलाल लोकमार्गको निर्माण योजना १२ वर्षदेखि अलपत्र परेको भन्दै सरकारको ध्यानाआकर्षण गराएका छन । साथै, विभिन्न सडक आयोजना, पुल निर्माण, प्रशासनिक कार्यालय विस्तार तथा जग्गा मुआब्जा वितरणका कामहरू छिटो अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै सरकारले तत्काल कदम चाल्नुपर्ने माग उनले गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव हार्नुको कारण एमाले नेता, न्यौपाने

नागरिक टिनको छानोमुनि रात काट्न बाध्य ः कांग्रेस सांसद बुढा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

संसदको अधिवेशन भोलिबाट अन्त्य

साहको बर्खास्तीपछि बालेन्द्र आफैँले राखे श्रम मन्त्रालयको जिम्मेवारी

चुनाव हार्नुको कारण एमाले नेता, न्यौपाने

पोखरी खन्ने कार्य तत्काल बन्द गर्नुपर्छ ः रास्वपा ः सांसद धिमाल

माईतीघरमा अभियानकर्मीको प्रश्नः जनताको लागि सिंहदरबारको ढोका किन बन्द ?

औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानीको सहारा लिइयो– शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com