काठमाडौं । आदिवासी कलाकारहरूको प्रतिभा प्रस्तुतिसँगै क्वालिटी फिल्मस्को आयोजनामा ‘राष्ट्रिय आदिवासी म्युजिक तथा फिल्म अवार्ड २०८०’ चाँडै हुने भएको छ । यही साउन महिनामा आयोजना हुने राष्ट्रिय आदिवासी म्युजिक अवार्डको काठमाडौंमा एक समारोहबीच मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । वरिष्ठ साहित्यकार, गीतकार तथा उपत्यासकार सुरेन्द्र ...