ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘राष्ट्रिय आदिवासी म्युजिक तथा फिल्म अवार्ड’ को मनोनयन प्रमाणपत्र वितरण


abc

काठमाडौं ।  आदिवासी कलाकारहरूको प्रतिभा प्रस्तुतिसँगै क्वालिटी फिल्मस्को आयोजनामा ‘राष्ट्रिय आदिवासी म्युजिक तथा फिल्म अवार्ड २०८०’ चाँडै हुने भएको छ । यही साउन महिनामा आयोजना हुने राष्ट्रिय आदिवासी म्युजिक अवार्डको काठमाडौंमा एक समारोहबीच मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ ।

वरिष्ठ साहित्यकार, गीतकार तथा उपत्यासकार सुरेन्द्र महर्जन ‘अमर’ को सभापतित्वमा भएको सो कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशकी सांसद मिना श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । समारोहमा अतिथिका रुपमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी परिषद सदस्य एवं गायिका टिका पुन, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, पत्रकार विजय रत्न तुलाधर, कलाकार एवं नायक धिरेन शाक्य लगायत हुनुहुन्थ्यो ।

आयोजक संस्थाका अध्यक्ष उमेश गुरुङलगायत अतिथिहरूले मनोयनमा परेकाहरूलाई कार्यक्रममा प्रमाणपत्र वितरण गरेको थियो । आदिवासी जनजातिको गीतसंगीत र चलचित्रलाई बाहिर ल्याउँदै उत्कृष्ट प्रतिभा र सृजना चयन गरेर पुरस्कृत गर्न यो अवार्ड आयोजना गर्न लागिएको आयोजक उमेश गुरुङले कार्यक्रममा बताए ।

मनोनयनमा परेका विधाहरू

तामाङ भाषा
१ गीतकार
आमालाईलाई चाहियो –प्रकाश योञ्जन
ल्होसार हाम्रो चिनारी– बिशाल स्याङ्तान
गोरी गोरी मैच्याङ – छेवाङ तेन्जिङ

२ गायिक (सेलो)
ढुकुर माउ – सुमिना लो
आङिकी छोरी – अञ्जु थोकर
आकाशै राम्रो जुनले – शशीकला मोक्तान

३ गायक (सेलो)
जीवन बम्जन–ढुकुर माउ
ल्होछार मेला–मंगलजीत तामाङ
गोरी गोरी मैच्याङ– सुवास ब्लोन

४. गायिका (मेन्दोमाया)
तामाङ गोईला– फुलमायाँ तामाङ
ल्होछार खजी – संजु लामा
बर्माचेतकी लाबा – शान्ति माम्बा
गर गुईकी तोम्बले – ममता गुरुङ तामाङ
ताङ्वा माला– अञ्जली वाईवा

५. गायक (म्हेन्दोमाया)
उरउर सुन्तला – आरम्भ तामाङ
कम्ती आरेङम् – आशिक गोङबो
कुन्दुलुङ स्योङ – विश्व पासा
सेमचावती – शिषिर थोकर
बुलेट बाईक – अजय लोप्चन

गुरुङ भाषा
१. गायिका
ए ङोल्स्यो मारा – ममता गुरुङ
लै सारा मुनसम्म– पवित्रा गुरुङ
ओछे नारा म्हैना – दुर्गा गुरुङ

नेपाल (नेवारी) भाषा
१. गायिका
य मा जीत– तेजवती जोशी
खालिगु भ्वत्या– दीपा महर्जन
गथे धायगु– अनिता आचार्य

२. गायक
मा लुमना वाई – बीजेन्द्र चवाल
हिसी डुगु छगु खवा– सुरेश समशेर
हाय थ्वा मतिना– रोशन धौभडेल

३. सङ्गीतकार
मा लुमना वाई – अमरराज शर्मा
हिसी डुगु छगु खवा– सुरेश समशेर
हाय थ्वा मतिना– रोशन धौभडेल

लिम्बू भाषा
१. गीतकार
हाउचुक्मे – हाङपाल आँगुहाङ
मुयाङ्सा एरेना – आन्छुमी नासाङ
सेमाङओ निनेआङ – लिला सेलिङ मावो

२. संगीतकार
आलुङमा जे पी नेम्वाङ
फुङबोक्ला– जीवन केदेम
तुम्मु रु ई – रिता फोम्बो ठुली

३.गायिका
मुयाङ्सा एरेना – सुनिता थेगिम
तुम्मु रु ई– दुर्गा तुम्सा
सोमिपा– इन्दिरा नेम्वाङ

४. गायक
तुम्मु रु ई– असार सिं निङलेकु
मुयोङसा एरेना– जे।पी। नेम्वाङ
फुङबोक्ला– जीवन केदेम

५. मोडल (महिला)
फेरेना – सुजु सेरेङ चोङवाङ
मिक्किफुङ – अमृता जबेगु
मिम्जिरेन् याङहोक – दीपा सुहाङ

६. मोडल (पुरुष)
मिम्जोरेन याङघेक– राम सिंह तुम्वाहाङफे
निङवासुम – दीप केरुङ
फुङबोक्ला – यासेली योङहाङ

राई भाषा
१. गीतकार
हुक बान्याङ हरुरु – सुरेश राई
तोप्लोरी वक्चो – जासेहप राई
आयो साकेला – अनुका राई

सुनुवार गीत
गेतेङा गोतेङ – कल्पना सुनुवार (गायिका)
गेतेङा गोतेङ – तारादेवी सुनुवार (गीतकार)
गेतेङा गोतेङ– प्रकाश सुनुवार (मोडल)

दुरा भाषा
लोपताजै – तेजेन्द्र दुरा (गायक)
लोपताजै – बिमला दुरा (गायिका)

आदिवासी महिला मोडल–अभिनेत्री
मोडल
कोल्की गाउँ– उर्मिला गुरुङ
सोल्टिनी – सरिश्मा मगर
कोल्की गाउँ– सरिना गुरुङ
सोल्टिनी जाउँ घुम्न – अञ्जु गुरुङ
फुङलाम – अनुषा राई

आदिबासी गाउँ प्रवर्धन गीत
१.गीतकार
थाकान गाउँ – प्रिजङ गुरुङ
कोल्की हाम्रो गाउँ – बिष्णु बहादुर गुरुङ
प्रकृतिको उपहार – तुपेन मगर

आदिबासी गीत
१. भिडियो निर्देशक
खरिब है खरिबा – भुवन तामाङ
फुम्वोक्ला हाक्पारे – हाङ चेम्जोङ
छिटको गुन्यु – तेन्याङ सरु राना गुरुङ

झ्याउरे (मौलिक)
१. गायिका
आँधी खोले तिरैमा– तौसुवा गुरुङ ९सविना०
झ्याउरे – जमुना राना
रेरे साईलो– दिलु मगर

२. गायक
चितवनको नानी – हुम गौरे
भयो भेट रोधीमा – पृथ्बी गुरुङ
आदि राता बालेर राँको – रमित राना

(कौडारचुड्का)
१. सङ्गीतकार
रिसिङ डाँडा– दुर्गा गुरुङ
खैंजेडीको तालमा – दीपेन्द्र गुरुङ
हे ठुली– अभिनाश थापामगर

२. गायक
घुमी घुमी बस्यो माहुरी – शँकर बिरही गुरुङ
पिरतीको हे साईली – प्रिजन गुरुङ
हितको सै साथी – पृथ्वी गुरुङ
मायाँ राख झल्को नराख – शिव थापामगर

सालैजो
१ . गायक
भेटघाटै छैन – छबी बस्याल
राधिघर – निनल गुरुङ
धौलागिरी अग्लो – नरबहादुर आचार्य

१ . गायिका
नौ डाँडा पारी – कलिका रोका
रोधिघर – भिमु गुरुङ
भेटघाटै छैन – कुमारी गुरुङ

आदिबासी चलचित्र
१ . चलचित्र
काख्रे (गँगटो)
फुङलाम
केतु

२ .निर्देशक
काख्रे – रोशन फ्युवा
फुङलाम – केशब राई
केतु – सागर केरुङ

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हुम्लाबाट मानसरोवरसम्म पर्यटक लग्न चीनसँग सैद्धान्तिक सहमति– प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डको कैलाश-मानसरोवर यात्रा (फोटो फिचर)

सम्बन्धित

‘एक भगवत गीता’बारे विकास बोर्डमा निर्णायक छलफल, आजै सेन्सर सिफारिस पाउने

मुद्दा र मनोरञ्जन एकसाथ पस्किन सफल ‘जवान’

‘के लत बस्यो’का एरेन्जर रिदम कँडेलले ल्याए ‘तिमी आएपछि’ म्युजिक भिडियो

इन्स्टाग्राममा फलो गरेका व्यक्तिसँग ‘लभ’ पर्दा फाइनान्सकी रिसेप्सनिष्टको १४ लाख स्वाहा

जीवन्त नेपाल म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

ट्वीटरमा अब फेसबुक जस्तै लाइभ गर्न मिल्न‍े एलन मस्कको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com