काठमाडौँ ३२ जेठ । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत भएको ठगी प्रकरणमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ पक्राउ परेका छन्। बुधबार मात्रै प्रहरीले ‘वान एक्स बेट’मार्फत ७४ करोडको अवैध कारोबार गरेको फेला पारेपछि कलाकार ...