काठमाडौं, २४ फागुन । वरिष्ठ साहित्यकार प्रोफेसर डा. तुलसी दिवसको प्रमुख आतिथ्यमा विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन अमरद्वारा लिखित उहाँको तिसौं कृति “डियर भ्याक्सिन” उपन्यास पुस्तकको विमर्श तथा अन्तरक्रिया कार्यक्रम एक समारोहबीच सम्पन्न भयो । कार्यक्रमका अध्यक्ष प्रभात दिक्षित (स्रष्टा साँझ अमेरिका) को अध्यक्षतामा कार्यक्रम ...