काठमाडौं ११ असोज । सन् २०२३ मा भारतीय फिल्म ‘आदिपुरुष’ चर्चामा रह्यो। ओम राउत निर्देशित यस फिल्मलाई रिलिजअगावै आलोचना मात्रै मिलेन, चलचित्रको दृश्य, संवाद र पात्रप्रति दर्शकहरुले असन्तुष्टि जनाएका थिए। यति मात्र होइन, आदिपुरुषमा रावणको भूमिकामा देखिएका भन्दै सैफ अली खान र निर्देशक ओम राउतविरुद्ध ...