ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्देशक समिर जोशीको प्रिमियम सिरिज ओ…..सासुजी को छायाँकन शुरु


एबीसी न्यूज
जेष्ठ ५, २०८१ शनिबार  ४ : ३४ बजे

काठमाडौं ।  सासु बुहारीको कथामा आधारित प्रिमियम सिरिज ुओ।। सासुजी ुको छायांकन शुरु भएको छ। बिनभ क्रियसनको प्रस्तुति रहेको उक्त प्रिमियम सिरिजको निर्देशन संचारकर्मी निर्माता समिर जोशीले गरेका हुन् ।

सासु पनि आमा सरह बुहारी पनि छोरी सरह हुन्छ भन्ने सन्देशसहित सासुले बुहारीलाई गरिने मायाप्रेम र बुहारीले सासूलाई गर्ने आत्मियता त्याग र समर्पणको कथा सुरेन्द्र रानाले लेखेका हुन् । यो प्रिमियम सिरिज हास्यब्यंग शैलीमा आधारित रहेकोछ ।

प्रिमियम सिरिज ओ….. सासुजी छायाकनमा प्रवेश पोखरेल र संजय राई रहेका छन् भने सम्पादनमा सुनिल श्रेष्ठ र संगीत सुमन कपालीले रहेका छन् । ग्राफिक्स दुर्गेश रंजितकार को र पोस्टर प्रबल प्रधान को रहेको छ। बिश्वराम हापुको श्रीगार रहेको उक्त प्रिमियम सिरिजमा बिन्दा खतिवडा, दिक्पाल कार्की, बिनोद पौडेल, चिरिबाबू महर्जन ,सुस्मिता श्रेष्ठ रहेका छन् भने नायिकाद्वय संगम शर्मा थापा र युजिन श्रेष्ठले प्रवेश गर्दै छन्।।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव हार्नुको कारण एमाले नेता, न्यौपाने

नागरिक टिनको छानोमुनि रात काट्न बाध्य ः कांग्रेस सांसद बुढा

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com