ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैकल्पिक पेशाको खोजीमा कुमाल समुदाय ( भिडियोसहित)


एबीसी न्यूज

दाङ, २७ साउन । माटोका भाडालाई पुख्र्यौली पेशा बनाएका कुमाल समुदाय नयानया सीप र माटोको अभाबका कारण संकटमा परेको छ । दाङमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ प्रसेनी र गढवा गाउ“पालिकामा कुमाल समुदायको बस्ती छ । तर प्रसस्त माटो नपाईने र नया“ पुस्ताले भाडा बनाउने सिप नसिक्दा कतै आफ्नो पेसा नै लोप हुने होकी भन्ने चिन्ता बढ्दै गएको छ ।

करिव २८ बर्ष पहिलेबाट माटोका भा“डा बनाउदै आएका तुलसीपुर ७ का प्रेम कुमालले कुमाल समुदायको पेशा संकटमा पर्दै गएको बताए । यदी माटोका भाडा संरक्षण गर्ने हो भने स्थानीय सरकारले ध्यान दिनुपर्छ, होईन भने ईतिहास समाप्त हुने उनि बताउ“छन् ।
प्रसेनीका करिब ६०/७० घर परिवार रहेको कुमाल बस्तीमा १८ जनाले मात्र माटाका भाडा बनाउन जानेका छन । ती मध्ये ९ जना पछिल्लो समय बैकल्पीक पेशाको खोजीमा छन् ।

प्लाष्टीकका भाडाले बजार ढाक्न थालेपछि माटोका भाडा प्रतिको आर्कषण घटदै गएको प्रसेनीका ६२ बर्षिय गोपाल कुमाल बताउ“छन् । माटाको भाडा बिक्रि गरि दैनिक खर्च जुटाउन समस्या हुदै गएपछि नया पीडिले बैकल्पीक पेशाको खोजी गरेका हुन ।

प्रसेनीका ७२ बर्षिय दिल बहादुर कुमालले पुख्यौली पेशा गर्दै आएको भएपनि छोरा बुहारीले नगर्न सुझाएको बताउछन् । आर्कषक सामाग्री बजारमा भित्रि सकेकाले माटोका भाडाप्रतिको आकर्षण घट्दै गएको दिलबहादुरबताउछन् । बजार ब्यवस्थापनको समस्याले गर्दा निर्माण गरिएका भाडाहरु घर मै थन्काउनु परेको बताउने गढवा गाउ“पालिका ३ खैराका बिनोद थारु कुमालले माटोको भाडा बनाएर सानो तिनो घरखर्च चलाउन पनि मुस्किल पर्दै गएको बताउछन् ।

माटोका भाडा बनाउने पेशा लोप हदै जान थालेको भन्दै गढवा गाउ“पालिकाले यो पेशालाई संरक्षण संगै प्रर्बद्धन गर्न लागेको गाउ“पालिकाका अध्यक्ष सहजराम यादव बताउनु बताउछन् ।

तुलसीपुर उपमहानगरपालिकाले कुमाल जातीको पेशाको संरक्षण र सिप विकासको लागि २० लाख रकम छुट्टाएर काम गर्ने कार्यापालिका सदस्य दिपक कुमालले जानकारी दिए ।

संरक्षण र प्रर्बदनका लागि सीप सिकाउने ब्यबस्था गरीएपनि भाडा बनाउने माटोका लागि भने चुनौति नै छ । खाली जग्गा कतैपनि छैन् । सबैजसो अतिक्रमण भई सकेको जग्गा छ । भाडा बनाउने स्तरको माटो चिम्टाईलो हुुनुपर्ने र जहाको माटोले काम नगर्ने भएकाले आगामी दिनमा झनै समस्या हुने कुमाल समूदायको चिन्ता छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com