भिडियो

राज्यको आधुनिकीकरण र व्यवसायीकरणको प्रश्न अधुरै, खोइ ठोस भूमि नीति ? (भिडियोसहित)

काठमाडौं, २६ मंसिर । देशको कुल खेतीयोग्य जमिन ३० लाख ९१ हजार हेक्टर छ । लगभग ३० प्रतिशतको हाराहारीमा रहेको जमिन मात्रै खेतीपातीमा प्रयोग भएकोे छ । राष्ट्रि«य कृषि गणना ..

सामाजिक सञ्जालको प्रयोग गरि ठगि गर्ने गिरोह प्रहरीको फन्दामा (भिडियोसहित)

काठमाडौं, २६ मंसिर । इन्टरनेटले संसारलाई साघुँरो बनाएको छ । इन्टरनेटको उच्चतम प्रयोग नेपालमा पनि हुन थालेको छ । तर,यसले विकृति र विसंगति पनि उत्तिकै भित्र्याएको छ । इन्टरनेटको तीव्र ..

पार्टीमा संगठनात्मक सक्रियता नहुंदा सचिवालय एकलौटी चल्दै (भिडियोसहित)

  काठमाडैं, २५ मंसिर  । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सक्रियता अब सतहमा देखिने गरी बढ्न थालेको छ । नेकपा सचिवालयले पार्टी एकताका कामलाई छिट्टै सक्नेगरी सक्रियता देखाएसंगै पार्टी जीवनको त्राण ..

अकूत धन सम्पत्ती जोड्ने होडमा सत्ता र शक्तिको चरम दुरुपयोग (भिडियोसहित)

काठमाडौं, २४ मंसिर । सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनको पाटोमा मुलुक यतिबेला कोल्टे फेर्ने संघारमा छ । जन्मजात सिद्धता र शक्तिको अधिकार प्राप्त हुने पद्दतिबाट मुलुक अहिले संघिय लोकतान्त्रिक गणतन्त्रमा ..

सीमा विवाद सल्टाउनुपर्ने चौतर्फी दबाव संगै भारतीय ज्यादती बढ्दै(भिडियोसहित)

काठमाडौं, २४ मंसिर । लामो समयदेखि भारतले नेपाली सीमा मिचेको प्रसंग नौलो त होइन, तर पछिल्लो सयम यता नयां राजनीतिक नक्शा सार्वजनिक गरेपछि सीमा अतिक्रमणको वसह निकै तातेको छ । ..

हुलाकी सडक खण्डमा पप्पु कन्ट्रक्सनको बद्मासी,विच वजारमै गुणस्तरहिन कार्य (भिडियोसहित)

बर्दिया,१८ मंसिर । बर्दियाको हुलाकी सडक खण्ड अन्र्तगत गुलरिया बजारको पश्चिम बन कार्यालय देखि भन्सार कार्यालय सम्मको ४ लेनको बाटोमा कालोपत्रे गर्नका लागी बेस अर्थात गिटटीको धुलोे हाल्नुपर्नेमा वालुवा हालेको भेटिएको ..

जनअभिमतलाई स्वीकार गर्न नसक्दा,पूर्व इखमा पार्टी नेताहरु (भिडियोसहित)

काठमाडौं,  १७ मंसिर । उपनिर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भैसकेको छ । तर, निर्वाचन परिणामको राप र ताप भने राजनीतिक बजारमा अझै केही दिन रहने देखिन्छ । निर्वाचन परिणामले दिएको संकेत दुई ..

महिला हिंसा न्यूनीकरणमा प्रश्न चिन्ह खडा, कार्यान्वयन पाटो फितलो बन्दै (भिडियोसहित)

काठमाडौं, १७ मंसिर । देशैभर लै¨िक हिंसाविरुद्धको अभियान चलिरहदा महिला हिंसाका घटना पनि सार्वजनिक भईरहेका छन् । महिला, किशोरी तथा बालिका बलात्कार, बेचबिखन र घरेलु हिंसाको शिकार बनिरहेका छन् । ..

के तपाईंलाई थाह छ – संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको ताल कुन हो ? (भिडियो)

  काठमाडौं । एलेक्सले भन्यो म पो भग्यमानी रहेछु । किन भन्ने मेरो प्रश्नको जबाफ पूरा नहुँदै तिमीहरुको पनि तिलिचो लेकका लागि शायद यो नै पहिलो यात्रा होला । मेरो ..

नेवार समुदायमा प्रचलित साँस्कृतिक लाखेनाच लोप हुने खतरा बढ्दै(भिडियोसहित)

काठमाडौं, १३ मंसिर । कला संस्कृतिको संरक्षण, पहिचान र पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यले संखुवासभाको चैनपुरमा लाखेनाच प्रतियोगितामा गरिएको छ । शनिबार देखी शुरु भएको १ नम्बर प्रदेशस्तरीय लाखेनाच प्रतियोगिता सोमबार सम्पन्न ..

शुल्क फिर्ता गर्न मेडिकल कलेजले दिए प्रतिबद्धता(भिडियोसहित)

काठमाडौं, १३ मंसिर । मेडिकल कलेज सञ्चालकले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोेजन गर्ने प्रतिबद्धता गरेका छन् । मंसिर १० गते सरकार समक्ष उक्त प्रतिबद्धता गरेका हुन् । यद्यपी, विद्यार्थीहरुले कार्यान्वयन हुनेमा ..

विद्यालयको शौचालयमा दिवा खाजाको भान्सा (भिडियोसहित)

  दाङ,१२ मंसिर । दाङको एक विद्यालयमा कोठा अभावको कारण देखाउंदै दिवा खाजा कार्यक्रम शौचालय भवनमा पकाउने गरिएको छ । विद्यार्थी बढेको तर कोठा नभएको भन्दै शान्तिनगर अमुवामा रहेको अम्बिकेश्वरी ..