काठमाडौं, १० असोज । कोरोना संक्रमणबीच सरकारले लकडाउन खोलेपनि बजारमा चहलपहल बढ्न सकेको छैन । ६ महिना देखिपसल बन्द पसलहरु अहिले खोलिएका छन्, तर ग्राहक खासै नछिर्दा ब्यापारको चहलपहल अझै बढ्न सकेको छैन । व्यवसायीहरुले कोरोनाको क्रासका बिचपनि भोकले मर्नु भन्दा भनेर बजार खोल्न ...