काठमाडौं, १ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले यो निर्वाचनमा जनता संग भोट माग्ने अधिकार नभएको बताएका छन् । निर्वाचन विशेष कार्यक्रम अन्र्तगत एबीसी टेलिभिजनको कार्यक्रम “आउटलुक” को अन्तरवार्ता कार्यक्रममा उनले ओलीले संसदको २/२ पटक हत्या गरेका ...