काठमाडौं, १५ भदौ । कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढिरहदा कोरोना स्वास्थ्य बीमा गराउने सर्वसाधारणको संख्या बढ्दै गएको छ । बिमा गरेको १५ दिनपछि पीसीआर प्रविधिबाट परीक्षण गरिएको रिपोर्टमा कोभिड–१९ पोजिटिभ देखिएपछि बीमा रकम पाइने भएकाले पनि यसप्रति आकर्षण बढेको हो । अहिले बीमा कम्पनीहरुले ...