ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यो सरकारको मौद्रिक नीति ठिक छैन, ओलीले कुरै बुझदैनन् – (पूर्व अर्थमन्त्री डा. महत)


एबीसी न्यूज
फाल्गुन १२, २०८१ सोमबार   १ : २१   बजे

काठमाडौं, १२ फागुन । पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महत केहि समय यता नेपालको अर्थतन्त्रमा समस्या देखिन थालेको बताए छन् । उनले एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दै आर्थिक अवस्था सुधारीएको प्रत्यक्ष नागरिकले अनुभुति गर्ने अवस्था नभएको बताए । उहाले नागरिकले बोल्न पाउने सामाजिक संजालमा लेख्न पाउने जस्तो आर्थिक क्षेत्रमा आएको परिवर्तनमा यसरी अनुभव गर्न नसकिने बताए । उनले हाम्रो स्रोत साधन पनि कम भएका कारण छिटो नेपालको आर्थिक अवस्थाले छिटो फड्को मार्न सक्ने अवस्था नभएको बताए । राज्यले लगानी गर्दा राज्यको आवश्यकताको पहिचान नगर्दा समेत यस्तो अस्था आएको बताए । उनले नेपालको मौद्रिक नीति ल्याउने तवर तरिका पनि ठिक नभएको बताए । उनले कहिले एकदम हौसिएर मौद्रिक नीति ल्याउने कहिले संकुचन तरिकाले ल्याउने गर्दा नी नेपालको अर्थतन्त्रमा समस्या देखिएको दावी गरे । उनले पटक पटक सरकार परिवर्तन हुदा समेत त्यसको असर आर्थिक अवस्था पर्ने जिकिर गरे । उनले प्रधानमन्त्री ओलीले अर्थतन्त्रका विषयमा कुरा नबुझने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group