काठमाडौं । मंगलबार विहान ११ बजे एबीसी न्यूजको टीम यातायात व्यवस्था कार्यालय रवारी चालक अनुमति पत्र विरण केन्द्र कागमतीको कार्यालय एकान्तकुना पुगेको थियो । हाम्रो टीम एकान्तकुना पुग्दा मुल गेटभन्दा बाहिर सेवाग्राहीको भीड थियो । सेवाग्राही सेवा नपाएर आक्रोसित थिए । भित्रबाट गेट बन्द गरिएकाले ...