काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेर बहादुर देउवाको अनुहार व्यवहार चरित्र पनि उस्तै रहेको व्यंग्य गरेका छन् । स्थानीय तहमा भरतपुरमा भएको तालमेललाई एकजना महान बाबुको छोरीका प्रतिको जिम्मेवारी भन्दै आलोचना गरेका छन् । यो चुनावमा एमालेलाई भोट दिनु नपर्ने कुनै कारण नरहेको समेत ओलीले जिरह गरेका थिए । झण्डै डेढ घण्टा लामो लाइभ अन्तर्वार्तामा ओलीले धेरै विषयमा धेरै रोचक तरिकाले आफ्ना कुरा प्रस्तुत गरेका छन् । भिडियो ।
प्रतिक्रिया दिनुहोस्