ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारीतन्त्र र राजनीतिक कार्यकारी सुधारीन आवश्यक छ– पूर्वमुख्यसचिव विमल कोइराला (भिडियोसहित)


एबीसी न्यूज
फाल्गुन १८, २०८१ आईतबार   ४ : २९   बजे

काठमाडौं । पूर्वमुख्यसचिव विमल कोइरालाले मुलुकमा दुई प्रकारका कार्यकारी रहेको हुँदा कर्मचारी र राजनीतिकदलहरुवीच केहि कुरामा मतभेद हुने गरेको बताए छन् ।
एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दै उनले कायकारीको प्रमुख राजनीति कार्यकारी प्रमुख हुने भएकोले दुई कार्यकारी वीच मतभेद हुने गरेको बताएका हुन । उनले राजनीति कार्यकारीले जनतासंग कबुल गरेको कुरा जसरि गर्न खोज्ने र छिटो भई हाल्छ भने मानसिकता र कर्मचारीतन्त्रले ऐन कानुन अनुकुल छ छैन सवै हेर्ने भएकोले कर्मचारीतन्त्रले सहयोग नगरेको भन्ने आरोप लाग्ने गरेको समेत बताए । यता कर्मचारीतन्त्रलाई कार्यकारीले जे पनि गरिदेउ भन्ने मिलेजतिको गरेपनि एउटा कुरा रोकिदा सहयोग नै भएन भन्दै खेदो खन्नेकाम राजनीतिकदलले गर्ने गरेको समेत बताए । पछिल्लो समय राजनीतिक कार्यकारी र कर्मचारीतन्त्रको गुणात्मकह्रास हुदै गएको समेत उनले बताएका छन् । पुर्व मुख्यसचिव कोइरालाले जनताभने दुवै खराव हुने भन्ने आरोप लगाउने गरेको बताए । जनताले लगाएको आरोप ठिक भएको समेत उनि दावी गर्छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group