ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिपुलेकबारे ओली माथि प्रश्न उठेको छ* : डा राजेश्वर आचार्य, पूर्व राजदूत (भिडियोसहित)


abc news
भाद्र १४, २०८२ शनिबार   ८ : ४७   बजे

काठमाडौं १४ भदौं । नेपाली भूमि लिपुलेकबारे भारत र चीनले हालै व्यापारिक नाका बनाउने भन्दै गरेको सहमति प्रति नेपाली कुटनीतिज्ञहरुले आपत्ति जनाएका छन् । यस बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट जबाफ दिएर नेपाली जनतालाई आफ्नो सार्वभौमसत्ताको सुरक्षाप्रति प्रतिवद्ध रहेकोमा आश्वस्त पार्नु राम्रो हुने सुझाव चीनका लागि पूर्व राजदूत राजेश्वर आचार्यले दिएका छन् ।

एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकमा प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दै कुटनीतिज्ञ आचार्यले भारत र चीन जस्ता ठूला मुलुकले नेपालजस्तो सानो देशको संवेदनशीलतामा खेलेको बतएका छन् । आचार्यका अनुसा प्रधानमन्त्री ओलीले लिपुलेककको बारेमा संसदमा बोल्न नसक्ने हो भने माफी माग्नु पर्ने चेतावनी दिएका छन् । जनताको करबाट चलेको प्रधानमन्त्री जनताको सरोकारको विषयमा भागेर हिंडन नमिल्ने आचार्यको सुझाव छ ।

सन् २००० को समयमा चीनका लागि राजदूत रहेका आचार्यले नेपाल–चीन सम्वन्ध र लिपलेक तथा कालापानी तथा सीमा मामिलकाा बारेमा सिलसिलेबार तथ्यहरु अघि सारेका छन् । डा. आचार्यसँगको महत्वपूर्ण अन्तर्वार्ता एबीसी टिभीको युट्युव लिंक र फेसबुक पेजमा समेत हेर्न सकिनेछ ।

*लिपुलेकबारे ओली माथि प्रश्न उठेको छ भन्ने हुनु पर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group